नियम २४
। अनुसूची संसोधन गर्न सकिने
२४। अनुसूची संसोधन गर्न सकिने
नेपाल सरकारले आवशयक देखेमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी यस नियमावलीकाे अनुसूचीहरुमा थपघट हेरफेर गर्न सक्नेछ ।